शिक्षाको बैकल्पिक प्रयोग

” शिक्षाको बैकल्पिक प्रयाेग त्रिभुजिय शिक्षा “ वर्तमान शैक्षिक पद्धतिका कारण देशमा अनगिन्ती समस्याहरु सृजना भैरहेका छन ।हाम्रो शिक्षाले न स्वयं व्यक्तिलाई खुसि र सफलता दिन सकेको छ , न अाफ्नाे परिवार तथा समाजको भलाइ दिएको छ न त देशलाई अावस्यक दक्ष रास्ट्रवादि जनशक्ति नै उत्पादन गर्न सकेको छ । खालि वेराेजगार , वैदेशिक अदक्ष […]

Continue Reading

शिक्षामा सुनौलो भविष्य निर्माण गरौ

सुनौलो युगकाे अारम्भ गरौ जे पि तिमिलसेना प्रधानाध्यापक चामुण्डा नमुना माध्यमिक विद्यालय चा वि न पा 3 दैलेख युनेस्को काे भनाइ अनुसार विश्वभर अहिले 290 मिलियन भन्दा वढि विद्यार्थीलाई काेराेना भाईरसले असर गरिरहेकाे छ ।सम्पूर्ण शिक्षण संस्थाहरु प्राय बन्द छन । सुनौलो भविष्य निर्माण कर्ता नवजात वालवालिकाहरु शिक्षण शिकाईकाे अबसरबाट बन्चित छन । वास्तवमा शिक्षा […]

Continue Reading

नयाँ नेपालकाे कृषि

नयाँ नेपालमा कृषि नेपाल एक कृषि प्रदान देश हाे । दुईवटा विशाल झिमेकि भारत र चिनकाे विचमा रहेको नेपालले उच्चमनाेवल का साथै अात्मनिर्भर हुने स्वतन्त्र अर्थतन्त्रको विकास गर्ने प्रमुख क्षेत्र नै कृषिमा अाधुनिकरण हाे । जीवन निर्वाह खेती काे सट्टामा प्राकृति मानवमैत्रि कृषिको जगेर्ना र विकास गर्नु पर्ने देखिन्छ । नेपाल प्राकृति सम्पदाको हिसाबले सन्सारकै […]

Continue Reading

वर्तमान समय, व्यवहारिक शिक्षा (JP Timalsena)

हरेक व्यक्तिको अन्तरनिहित प्रतिभालाई प्रस्फुटन गराउने माध्यम नै शिक्षा हो । तर वर्तमान समयकाे शिक्षा अन्तरनिहित प्रतिभालाई बाहिर निकाल्ने नभएर वाहिरी जगतमा के छ ती सबैलाई वालमस्तिस्कमा हुल्ने खालको छ ।हरेक व्यक्तिको चाहना , ईच्छा ,रुचि ,प्रतिभा , सम्भावना फरकफरक हुन्छन् ।ईच्छा तथा चाहनामा अाधारित भएर शैक्षिक वातावरण सृजना गरिनुपर्छ । व्यक्ति ,समाज तथा रास्ट्रकाे […]

Continue Reading

#सफलता सुत्र १ (Success Formula 1) ।। राम वि शाम

एकपटकको यौन सम्पर्कमा ३ करोड भन्दा बढि शुक्रकिट स्खलित हुन्छन्, जसमा एउटा शुक्रकिट महिलाको डिम्बासँग मिलन भएपछि भ्रुणको विकास शुरु हुन्छ । एकैपटकको यौनसम्पर्कमा गर्भ रहन्छ भन्‍न सकिदैन । एक महिनाको समयलाई उदाहरण लिऔँ । मानौँ, एक महिनामा हाम्रो बाउआमाको विचमा औषतमा २०-३० पटक यौनसम्पर्क भयो । सीधा हिसाब गरौँ, एकपटकको यौनसम्पर्कमा स्खलित हुने शुक्रकिट […]

Continue Reading