कर्णाली प्रदेशको शिक्षा, रोजगार र आयस्रोत

जयप्रसाद तिमिल्सेना परिचयः कर्णाली प्रदेश, सभ्यता ,भाषा ,संस्कृति र एेतिहाँसिकताकाे उद्गम स्थल हो ।नेपाली भाषा ,विभिन्न जातजाति ,भाषा भाषिकाे उद्गम स्थल कर्णाली हो ।विश्व मै  मानव सभ्यताकाे विकास तथा ठुला सहरहरुकाे विकास नदिहरु सग जाेडिएकाे छ । यथेन्स वा मेसाेपाेटाेनिया अथवा राेमन सभ्यता सबै नदि सग जाेडियका छन त्यस्तै नेपालकाे पुरानो सभ्यता ,संस्कृति कर्णाली सग […]

Continue Reading

चामुण्डा माध्यामिक विद्यालयका नमुना अभ्यासहरु

पृष्ठभुमिः शिक्षालाई सिप, सिपलाई श्रम, श्रमलाई उत्पादन र उत्पादनलाई सम्वृद्धि सँग जोड्ने लक्ष्य लिएको यस चामुण्डा नमुना माध्यमिक विद्यालय कर्णाली प्रदेश दैलेख जिल्लाको चामुण्डा विन्द्रासैनी नगरपालीका वडा नं.३ मा अवस्थित छ । यस विद्यालयको स्थापना(२०२३) मा प्रा.वि. तह (कक्षा १–५),२०३९ मा मा.वि. तह (८–१०), वि.स. २०५७ सालमा उ.मा.वि.(कक्षा ११–१२), र प्राविधिक शिक्षा तथा व्यावशायीक तालीम […]

Continue Reading