चामुण्डा माध्यामिक विद्यालयका नमुना अभ्यासहरु
पृष्ठभुमिः शिक्षालाई सिप, सिपलाई श्रम, श्रमलाई उत्पादन र उत्पादनलाई सम्वृद्धि सँग जोड्ने लक्ष्य लिएको यस चामुण्डा नमुना माध्यमिक विद्यालय कर्णाली प्रदेश दैलेख जिल्लाको चामुण्डा विन्द्रासैनी नगरपालीका वडा नं.३ मा अवस्थित छ । यस विद्यालयको स्थापना(२०२३) मा प्रा.वि. तह (कक्षा १–५),२०३९ मा मा.वि. तह (८–१०), वि.स. २०५७ सालमा उ.मा.वि.(कक्षा ११–१२), र प्राविधिक शिक्षा तथा व्यावशायीक तालीम […]
Continue Reading