शिक्षाको बैकल्पिक प्रयोग

” शिक्षाको बैकल्पिक प्रयाेग त्रिभुजिय शिक्षा “ वर्तमान शैक्षिक पद्धतिका कारण देशमा अनगिन्ती समस्याहरु सृजना भैरहेका छन ।हाम्रो शिक्षाले न स्वयं व्यक्तिलाई खुसि र सफलता दिन सकेको छ , न अाफ्नाे परिवार तथा समाजको भलाइ दिएको छ न त देशलाई अावस्यक दक्ष रास्ट्रवादि जनशक्ति नै उत्पादन गर्न सकेको छ । खालि वेराेजगार , वैदेशिक अदक्ष […]

Continue Reading

नीति कथा

एउटा गाउँमा सबैभन्दा धनी मानिसले याेग्य बुहारी चाहियो भनेर विज्ञापन गरेछन् । सर्त ” तिनमाना चामलले एक महिना सम्म दुई जना कमारा / कमारि संग जिउनु पर्ने थियो । ” धनी व्यक्तिको बुहारी बन्ने हाेडमा धेरै कन्याहरु अाए ।जतिसुकै फाराे गरे पनि केही दिन सम्म मात्रै टिक्न सके । एक महिना सम्म काेहि पनि टिक्न […]

Continue Reading

“शैक्षिक क्रान्ति “काे विमाेचन

22 असार 2077 विरेन्द्रनगर नगरपालिका सुर्खेत ।education krinti तथा शैक्षिक क्रान्ति अनलाइन पत्रिका काे सकारात्मक साेच तथा जीवन रुपान्तरण अभियान का वरिष्ठतम् प्रशिक्षक राम वि साम काे 25 अौ जन्म दिनको बिशेश अवसरमा सफल शिक्षक तथा बौद्धिक व्यक्तितब गेहेन्द्र दाहालबाट विमाेचन गरियो । माेटिवेसनल काेच राम वि साम तथा सफल शिक्षक जयप्रसाद तिमिल्सिनाकाे सयुक्त पहलमा […]

Continue Reading

शिक्षामा सुनौलो भविष्य निर्माण गरौ

सुनौलो युगकाे अारम्भ गरौ जे पि तिमिलसेना प्रधानाध्यापक चामुण्डा नमुना माध्यमिक विद्यालय चा वि न पा 3 दैलेख युनेस्को काे भनाइ अनुसार विश्वभर अहिले 290 मिलियन भन्दा वढि विद्यार्थीलाई काेराेना भाईरसले असर गरिरहेकाे छ ।सम्पूर्ण शिक्षण संस्थाहरु प्राय बन्द छन । सुनौलो भविष्य निर्माण कर्ता नवजात वालवालिकाहरु शिक्षण शिकाईकाे अबसरबाट बन्चित छन । वास्तवमा शिक्षा […]

Continue Reading

नयाँ नेपालकाे कृषि

नयाँ नेपालमा कृषि नेपाल एक कृषि प्रदान देश हाे । दुईवटा विशाल झिमेकि भारत र चिनकाे विचमा रहेको नेपालले उच्चमनाेवल का साथै अात्मनिर्भर हुने स्वतन्त्र अर्थतन्त्रको विकास गर्ने प्रमुख क्षेत्र नै कृषिमा अाधुनिकरण हाे । जीवन निर्वाह खेती काे सट्टामा प्राकृति मानवमैत्रि कृषिको जगेर्ना र विकास गर्नु पर्ने देखिन्छ । नेपाल प्राकृति सम्पदाको हिसाबले सन्सारकै […]

Continue Reading

वर्तमान समय, व्यवहारिक शिक्षा (JP Timalsena)

हरेक व्यक्तिको अन्तरनिहित प्रतिभालाई प्रस्फुटन गराउने माध्यम नै शिक्षा हो । तर वर्तमान समयकाे शिक्षा अन्तरनिहित प्रतिभालाई बाहिर निकाल्ने नभएर वाहिरी जगतमा के छ ती सबैलाई वालमस्तिस्कमा हुल्ने खालको छ ।हरेक व्यक्तिको चाहना , ईच्छा ,रुचि ,प्रतिभा , सम्भावना फरकफरक हुन्छन् ।ईच्छा तथा चाहनामा अाधारित भएर शैक्षिक वातावरण सृजना गरिनुपर्छ । व्यक्ति ,समाज तथा रास्ट्रकाे […]

Continue Reading