“शैक्षिक क्रान्ति “काे विमाेचन

प्रविधि समाचार संसार

22 असार 2077 विरेन्द्रनगर नगरपालिका सुर्खेत ।education krinti तथा शैक्षिक क्रान्ति अनलाइन पत्रिका काे सकारात्मक साेच तथा जीवन रुपान्तरण अभियान का वरिष्ठतम् प्रशिक्षक राम वि साम काे 25 अौ जन्म दिनको बिशेश अवसरमा सफल शिक्षक तथा बौद्धिक व्यक्तितब गेहेन्द्र दाहालबाट विमाेचन गरियो । माेटिवेसनल काेच राम वि साम तथा सफल शिक्षक जयप्रसाद तिमिल्सिनाकाे सयुक्त पहलमा सन्चालन गरिएको “शैक्षिक क्रान्ति ” अनलाइन पत्रिका मार्फत शिक्षामा अामुल परिवर्तन गरि याेग्य , सक्षम , ईमानदार ,अात्मनिर्भर ,नैतिकवान युवाहरु उत्पादन गर्न शिक्षा क्षेत्रमा अामुल परिवर्तन गर्ने महाँ अभियान काे सुरुवात गरियकाे छ । उक्त अबसरमा युवा बैज्ञानिक राजेन्द्र विस्ट , सफल युवा हरि उपाध्याय , पत्रकार सन्तोष कठायत , सफल शिक्षक कृणा शाही , सुलाेचना श्री अादिले शुभकामना व्यक्त गर्नु भएको थियो ।